Groups Community
Create
Alerts
Community Login
NEPALI DAI
@nepali-dai-i9nnn • 1 month ago
GENERAL

आज सेप्टेम्बर २५ देखि २७ सम्म नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। यसले बाढी, पहिरो, डुबान र सडक यातायातमा समस्या निम्त्याउन सक्छ। 📍 नदी तथा खोलाको आसपास बस्ने परिवार र यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउनुहोस्। कोरियामा रहेका नेपालीहरूले नेपालमा रहेका परिवारलाई पनि यो जानकारी पठाइदिनुहोस्। 📞 बाढी तथा मौसमसम्बन्धी जानकारी: 1155 🔗 स्रोत: नेपाल जल तथा मौसम विज्ञान विभाग

Discussion

No comments yet. Be the first to reply!

Share Post Community

Share across social apps, chats & direct links

REIAC Community Post