Groups Community
Create
Alerts
Community Login
Nirmala adhikari
@nirmala-adhikari-nhicp • 4 weeks ago
GENERAL

दशैं आयो आँगनभरि, खुसीका फूल फुलाउँदै, टाढा भएका आफ्नाहरू, घरको बाटो समाउँदै। टीका, जमरा, आशिषसँगै, माया रहोस् सधैंभरि, नेपाल आमाको काखमा, रमाओस् हाम्रो जिन्दगी। ❤️🇳🇵

Discussion

No comments yet. Be the first to reply!

Share Post Community

Share across social apps, chats & direct links

REIAC Community Post