Groups Community
Create
Alerts
Community Login
Nirmala adhikari
@nirmala-adhikari-nhicp • 3 weeks ago
GENERAL

परदेशको बाटोमा हिँड्दै छु, मनमा नेपाल बोकेर, हजारौँ सपना सजाउँदै छु, आफ्ना मान्छे सम्झेर। जहाँ पुगे पनि मुटुभित्र आफ्नै माटोको माया छ, नेपाल मेरो पहिचान हो, नेपालमै मेरो छाया छ। ❤️�

Discussion

No comments yet. Be the first to reply!

Share Post Community

Share across social apps, chats & direct links

REIAC Community Post