Groups Community
Create
Alerts
Community Login
Arjab timsina
@arjab-timsina-xocjc • 3 weeks ago
GENERAL

आमाको माया संसारकै प्यारो, उहाँकै साथ जीवनको सहारा। दुःखमा हाँस्न सिकाउने उहाँ, मेरो संसार, मेरो भगवान् आमा। ❤️ आफ्नो खुसी बिर्सेर पनि, मेरो खुसी खोज्नुहुन्छ। म लड्दा हात समाएर, फेरि उठ्न सिकाउनुहुन्छ। 🌸 आमा, तपाईंको माया पाउन, जुनी-जुनी जन्म लिन पाऊँ। तपाईंको मुहारमा सधैँ हाँसो होस्, यही भगवान्सँग मागिरहूँ। 🙏❤️

Discussion

No comments yet. Be the first to reply!

Share Post Community

Share across social apps, chats & direct links

REIAC Community Post