Groups Community
Create
Alerts
Community Login
PRABIN OLI
@prabin • 2 weeks ago
GENERAL

नेपालीहरूको महान् पर्व बडादसैँको पावन अवसरमा REIAC Community परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण प्रयोगकर्ताहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। दुर्गा भवानीले सबैको रक्षा गरून्, जीवनमा सुख, सफलता र नयाँ अवसरहरू प्राप्त होऊन्। टाढा देशमा रहे पनि आफ्नो परिवार, संस्कृति र परम्परासँग जोडिएर दसैँको खुसी बाँडौँ। विदेशमा रहनुभएका सबै नेपालीहरूको जीवनमा पनि खुसी, प्रगति र सफलताको उज्यालो छाओस्। दसैँले सबैको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सुरुवात ल्याओस्। सम्पूर्णमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! — REIAC Community परिवार

Discussion

No comments yet. Be the first to reply!

Share Post Community

Share across social apps, chats & direct links

REIAC Community Post